- बैंकहरूले अबदेखि अाइएफअारएस
(इन्टरनेसनल फाइनान्सियल रिपार्टिङ स्ट्याण्डर्ड) अनुसार प्रतिशेयर
अाम्दानी गणना र प्रकासन गर्नेछन् । यस अनुसार पुँजी प्रयाेग भएकाे समयकाे
अाधारमा मात्र अाय गणना गरिन्छ । जस्ताे पुसमा वार्षिक साधारणा सभा भएर
बाेनस शेयर दियाे भने त्यसलाइ पुँजिकृत गरेपछि मात्र अायकाे लागि गणना
गरिन्छ । अर्काे शब्दमा जुन पुँजीले अायका लागि सहयाेग पुर्याउँछ त्यसलाइ
ध्यान दिइन्छ । साेझाे अर्थमा अाैसत पुँजीकाे अवस्थालाइ ध्यान दिएर प्रति
शेयर अाय गणना गरिन्छ । यसकाे असर हाे, अहिले एनअाइसी एसिया र सिटिजन्सकाे प्रतिशेयर अायमा देखिएकाे फरक ।
- प्रति शेयर अाय बढी देखिए पनि वास्तवमा शेयरधनीले पाउन सक्ने अाय
भनेकाे खुद अायलाइ चुक्तापुँजीले भाग लगाउँदा अाउने प्रति शेयर अाय हाे ।
यस्ताे अायकाे सामान्यत ८० प्रतिशत सम्म बाँडफाँड गर्न सकिन्छ । जस्ताे
एनअाइसीमा याे अाय वर्षकाे खुद अाम्दानी १०७ कराेडलाइ ४५७ कराेडले भाग
गर्दा हुन अाउन करिव २३ प्रतिशेयर अायकाे ८० प्रतिशत अनुमानित १८.७ मात्र
वितरण गर्न सक्छ । यसमा बैंकले विगतकाे जगेडाकाेषकाे रकम थपेर केही बढी
बाँडन सक्छ ।
- जहाँसम्म सिटिजन्सकाे अवस्था छ । उसकाे रिपाेर्टिङ
प्रति शेयर अाम्दानी पनि अाइएफअारएस अनुसार ३५.५६ नै हाे । तर
लगानीकर्तालाइ बाँडफाछका लागि उपलब्ध हुनसक्ने भनेकाे करिव ३० रूपैयाँकाे
८० प्रतिशत रू २४ हाे । यदि उसले अहिले संकलन गरिरहेकाे हकप्रद बुक क्लाेज
अगाडि सूचिकृत गरेकाे अवस्थामा वितरणा गर्न याेग्य प्रति शेयर रकम करिव १६
रू हाराहारी मात्र हुन्छ ।्र
- हाे, पहिले प्रति शेयर अाय गणना गर्दा
खुद अायलाइ चुक्ता पुँजीले भाग गरिन्थ्याे । अब याे सूत्रबाट अाइएफअारएस
विधीमा गएकाे छ । सायद यस्ले बैंकहरूकाे वासलातलाइ अन्तर्राष्टिय स्तरमा
पुर्याउला तर हामी लगानीकर्ता र शेयर काराेवारीले भने विशेष ध्यान
दिनुपर्ने भएकाे छ ।
- अब प्रकासित प्रतिशेयर अाम्दानी र पिइकाे साथै
बाँडफाट हुनसक्ने रकमलाइ ध्यानदिनु र गणना गर्नुपर्ने हुन्छ । अन्यथा
हामीले साेचेकाे भन्दा निकै कम लाभांसकाे कारण पछुताउनु बाहेक केही हुँदैन ।
धेरै लाभांसकाे अासमा महंगाेमा किनेकाे शेयर घाँडाे हुनेछ ।
सचेत र सजग भएर लगानी र काराेवार गर्नुस् ।
No comments:
Post a Comment