update 23.05.81
08.09.2024, 10.30 am
हालसम्ममा माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एसिया बैंकले आव २०७९-८० काे लागि लाभांस घाेषणा गरेका छन् । घाेषित लाभांस दरमा सबैभन्दा बढि ३०.५३% एनआईसीकाे देखिए तापनि एनआईसीले विगत ३ वर्ष र माछापुच्छ्रेले विगत २ आवकाे एकमुष्ट लाभांस दिएकाे बिर्सनु हुन्न । अझ बजार मूल्य वा लागतकाे आधारमा प्रतिफल (ROI-Return on Investment) वा यिल्ड (Yield) हेर्ने हाे भने सानिमाकाे सबैभन्दा बढि ५.४५% र कम सिद्धार्थकाे १.७७% देखिन्छ । वार्षिकीकरण गरेर हेर्ने हाे भने यी दर फरक पर्नेछ । सेयर लाभांस (बाेनस)मा हुने मुल्य समायाेजनलाई गणना गर्ने हाे भने रियलाईज्ड यिल्ड वा प्रतिफल निकै कम वा फरक हुनसक्छ । त्यसैले लागत र प्रतिफलमा स्वयम् गणना गर्ने र चनाखाे भएर लगानी निर्णय लि पर्छ, अरूकाे गणना र दरले सहि निर्णयमा नपुग्न सक्छ ।
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.
Annual Report for FY 2079-80
Summary Audited Financial Statement 2079-80 of MBL
Summary Audited Financial Statement 2079-80 of CZBIL
Summary Audited Financial Statement 2079-80 of SBL
Summary Audited Financial Statement 2079-80 of GBIME
Summary Audited Financial Statement 2079-80 of SCB
Summary Audited Financial Statement 2079-80 of NMB
Summary Audited Financial Statement 2079-80 of PCBL
Summary Audited Financial Statement 2079-80 of LSL
Summary Audited Financial Statement 2079-80 of ADBL
Further reference
1. बैकहरूकाे २०७९–८० काे चाैथाे त्रैमासिक वितिय विवरणहरू (Bank Q4 2079-80 Reports) (unaudited report)
2. बैंकहरूकाे मर्ज र प्राप्तिः बेस्वादिलाे बिहे भाेज (Bank Q47980 Review) (Review article)