Wednesday, August 2, 2023

बैकहरूकाे २०७९–८० काे चाैथाे त्रैमासिक वितिय विवरणहरू (Bank Q4 2079-80 Reports)

संकलित बैकहरूकाे अाव २०७९–८० काे चाैथाे त्रैमासिककाे अन्तिम लेखापरिक्षणा नभएका र पुनःपरिक्षण नगरिएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाइ विशेष ध्यान दिनु र सजग हुनैपर्छ । तथ्यांकहरू परिक्षण गर्दा फरक पर्न सक्ने हुँदा सजगतापुर्वक प्रयाेग गर्नु हाेला। यसबाट हुने हानीनाेक्सानीमा मेराे कुनै भागिदारी र जिम्मेवारि रहनेछैन ।

अप्राेशाेधित तथ्यांककाे अाधारमा खुदमुनाफा, इपिएस, डिपिएस, नेटवर्थ, पुजीकाेष र पिइ

अप्राेशाेधित अाव २०७८–७९ र २०७९–८० काे पुजी, मुनाफाकाे अवस्था
*EPS = profit/capital and DPS = distributable/capital | ADBL distributable might be 24.41 if considered retained earnings as others.

बैकहरूबाट प्रकाशित वितिय विवरण
























No comments:

Post a Comment