update 1130 NST
23.05.2083
08.10.2026
अाव २०८२–८३ समाप्तिसँगै बैंकहरूले हिसावकिताव तयार गर्दै नियामकीय परिक्षण र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र लाभांस घाेषणा शुरू भएकाे छ । यस अावमा लाभांस घाेषणा गर्ने पहिलाे बैंक एभरेष्ट र दाेश्राे सानिमा बैंक बनेकाे छ । घाेषित प्रतिफलले नियामकीय मनसाय बुझेर नगदलाइ जाेड दिएकाे अाभास दिएका छन् । यस वर्ष हिमालयन, एनअाइसी एसिया, एनअाइएमबी र प्रभु बैंकले भने लाभांस वितरण गर्न सक्नेछैनन् । गत अावमा भने हिमालयन, कुमारी, नेपाल बैंक, एनअाइएमबी, प्रभु र राष्ट्रिय बाणिज्य बैंकले लाभांश दिएनन् ।
1. Dividend declared for FY 2082-83
1.1 EBL, cash 10 + stock 5 = total 15%
1.2 SANIMA, cash 10 + stock 0 = total 10%
1.3 GBIME, cash 6 + stock 4 = total 10%
1.4 NABIL, cash 10.80 + stock 5 = total 15.80%
2. Book closure date declared for FY 2082-83
1.1 EBL, 01 Asoj 2083
1.2 SANIMA, 01 Asoj 2083
1.3 GBIME, 05 Asoj 2083
3. AGM date
1.1 SANIMA, 12 Asoj 2083
1.2 EBL, 14 Asoj 2083
1.3 GBIME, 16 Asoj 2083
WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ ।
#EBL
अन्य सान्दर्भिक पाेष्ट








No comments:
Post a Comment