update 20.05.82
अाव २०८१–८२ समाप्तिसँगै बैंकहरूले हिसावकिताव तयार गर्दै नियामकीय परिक्षण र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र लाभांस घाेषणा शुरू भएकाे छ । यस अावमा लाभांस घाेषणा गर्ने पहिलाे बैंक माछापुच्छ्रे र दाेश्राे एभरेष्ट बैंक बनेकाे छ । घाेषित प्रतिफलले नियामकीय मनसाय बुझेर नगदलाइ जाेड दिएकाे अाभास दिएका छन् । नियामकीय सहजीकरण र सहुलियतका बावजुद हिमालयन, कुमारी, एनअाइसी एसिया र नेपाल बैंकले भने लाभांस वितरण गर्न सक्नेछैनन् । यि चारै सहित गतवर्ष ९ बैंकले लाभांस दिएनन् ।
WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ ।
Key parameters of Bank at Q4 FY 2081-82
Changes in EPS, DPS, Networth from unaudited to audited in FY 2080-81
Notice on Dividend Declaration
#MBL
#EBL
केहि सन्दर्भ सामग्री
No comments:
Post a Comment