स्ट्याण्डर्ड चार्टड बैंक एउटा विश्वसनीय संस्था भएकाे हुँदा त्यस्ताे गरिने अवस्थामा समेत समयमा नै सार्वजनिक जानकारीमा ल्याउने निश्चित छ । उक्त कुरा उसकाे विगतकाे व्यवहार, जस्ताे याे अार्थिक वर्षमा यति बाेनस दिन्छाै भन्ने समयमा नै पत्रिकाबाट जानकारी गराउने केही बैंक मध्ये स्ट्याण्डर्ड चार्टड बैंक पनि एक हाे ।
स्ट्याण्डर्ड चार्टड बैंकमा ७५ प्रतिशत विदेशी प्रत्यक्ष लगानी भएकाेले
उसलाइ ७०ः३० काे पुँजी संरचना लागु हुँदैन र चार्टडले चाहेकाे अवस्थामा
बाहेक एफपिअाे अाउने सम्भावना न्यून छ । मेराे व्यक्तिगत विचारमा एफपिअाे
मार्फत थप सर्वसाधारणलाइ शेयर बेचेर उ अाफ्नाे हिस्सा गुमाउन चाहने छैन.
अब पुँजी कसरी पुर्याउँछ भन्ने सम्बन्धमा उसकाे अर्काे विकल्प भनेकाे हकप्रद वा बाेनस नै हाे । उसले यस वर्ष राम्राे बाेनस दिएर अनि हकप्रदमा जाने सम्भावना देखिएकाे छ । जसले उसकाे हिस्सामा परिवर्तन अाउँदैन ।
हकप्रद अाउने अवस्थामा उसले थप लगानी ल्याउँछ त भन्ने सम्बन्धमा, मेराे विचारमा थप लगानी गर्नेछ । किनकी नेपालमा वैदेशिक मुद्राकाे सटहीबाट उल्लेख्य अाम्दानी गर्ने र विदेशी मुद्रा परिचालनमा स्ट्याण्डर्ड चार्टड बैंककाे करिव एकाधिकार नै रहेकेा छ । उसले हाे, खुद्रा बैंकिगलाइ भने कम गर्दै जान भने सक्नेछ ।
अब कतिमा किन्ने वा अहिले के गर्ने भन्ने यहाँहरूकाे निर्णय, मेराे एउटै विचार छ स्ट्याण्डर्ड चार्टड बैंककाे सम्बन्धमा याे अाफ्नाे पाेर्टफाेलियाेमा नभइ नहुने तर महंगाे शेयर हाे ।