विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०७९–८० काे तेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ ।
These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.
Free amount per share, Grahm Value and Discount/Premium of Banking Share
Note: Free amount per share is not annualized and calculated as Retained Earning/Number of Share
High, Low and Average in the banking industry at Q3
प्रकाशित विवरण अनुसारकाे अप्राेसाेधित ईपिएस, पिई, नेटवर्थ र पुजीकाेष
Statement Published by Bank
Updated/revised 15.05.2023 11:51 am