Showing posts with label बैंक. Show all posts
Showing posts with label बैंक. Show all posts

Wednesday, August 2, 2023

बैकहरूकाे २०७९–८० काे चाैथाे त्रैमासिक वितिय विवरणहरू (Bank Q4 2079-80 Reports)

संकलित बैकहरूकाे अाव २०७९–८० काे चाैथाे त्रैमासिककाे अन्तिम लेखापरिक्षणा नभएका र पुनःपरिक्षण नगरिएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाइ विशेष ध्यान दिनु र सजग हुनैपर्छ । तथ्यांकहरू परिक्षण गर्दा फरक पर्न सक्ने हुँदा सजगतापुर्वक प्रयाेग गर्नु हाेला। यसबाट हुने हानीनाेक्सानीमा मेराे कुनै भागिदारी र जिम्मेवारि रहनेछैन ।

अप्राेशाेधित तथ्यांककाे अाधारमा खुदमुनाफा, इपिएस, डिपिएस, नेटवर्थ, पुजीकाेष र पिइ

अप्राेशाेधित अाव २०७८–७९ र २०७९–८० काे पुजी, मुनाफाकाे अवस्था
*EPS = profit/capital and DPS = distributable/capital | ADBL distributable might be 24.41 if considered retained earnings as others.

बैकहरूबाट प्रकाशित वितिय विवरण
























Monday, May 15, 2023

Bank KFI FY7980

KEY FINANCIAL INDICATORS of BANKS FOR FY 2079-80

नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2079-80 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नयाँ नियामकीय व्यवस्था अनुसार भने आव 2080-81 काे अन्त्यसम्म थप 0.5% काउन्टर साईक्लिकल बफर कायम गर्नपर्नेछ । यस अनुसार CCAR 9% (Tier 1) र CAR 11.5% (Tier 2) कायम गर्नुपर्नेछ । हुनतः आगामी असार मसान्तसम्ममा पुजीकाेषकाे अवस्थामा धेरै परिवर्तन आउन सक्छ तैपनि तालिकामा राताे रंग लागेका बैकले पुजीकाेषमा विशेष चनाखाे हुनुपर्नेछ । बैंकहरूले आगामी दिनमा व्यवसायिक विस्तारभन्दा कर्जाकाे गुणस्तर र असुलीमा केन्द्रित हुँदै संयमित पनि हुनुपर्ने छ ।

लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ हालै नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ । 

यसकाे साथै पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।
FY 7980 KFIs
Minimum for CCAR 8.5 and CAR 11

FY 2079-80 Q4
Banks to watch for Q3 CCAR: PRVU, KBL, SBL, MBL, NICA | for CAR: SBL, CZBL, PCBL

FY 2079-80 Q3
Banks to watch for Q3 CCAR: PRVU, SBL, MBL, NICA | for CAR: CZBL, PRVU

FY 2079-80 Q2
Bank to watch in Q2 CCAR: MBL, KBL, PRVU | CAR : CZBL

FY 2079-80 Q1
Bank to watch in Q1 CCAR: SBL | CAR : CBL, CCBL

थप सन्दर्भ सामग्री

अाव २०७८–७९ काे पुजीकाेषकाे अवस्था



Monday, October 24, 2022

बैकहरूकाे २०७९-८० काे पहिलाे त्रैमासिक वितिय विवरणहरू (Bank Q17980 Reports)

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०७९–८० काे पहिलाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । 

प्रथम त्रैमास २०७९–८० मा बैकहरूकाे विस्तृत मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था
Anyone required PDF version click HERE

प्रथम त्रैमास २०७९–८० मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत

प्रथम त्रैमास २०७९–८० मा बैकहरूकाे मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था

These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.





























साथी दिपक दाहालबाट तयार संक्षिप्त वित्तिय विवरण