Sunday, November 29, 2020

Banks Q17778: बैंकहरूकाे ७७७८ काे पहिलाे त्रैमास कस्ताे रह्याे?

 कोभिडले थलिएको अर्थतन्त्र र संकुचित आर्थिक गतिविधिका बीच बैंकहरुको आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासिक वित्तिय विवरण अपेक्षकृत राम्रो निस्केको मान्न सकिन्छ । राज्यको नीति र नियामकीय निर्देशनले ऋणको सावाँ तथा ब्याज असुलीमा लचिलो हुन बाध्य बैंकहरुको वित्तिय विवरणमा व्यवस्थापनलाई प्राप्त प्रोभिजन सुविधाको उच्चतम उपयोग गरेर केहिले अपेक्षाकृत राम्रो मुनाफा देखाउन सफल भए भने केहिले सुरक्षित बैंकिग पछुयाउँदै तत्कालीन मुनाफामा भन्दा दीर्घकालीन स्थीरतालाई पछ्याउँदा मुनाफाको अंक निराशाजनक देखिए ।

सैद्धान्तिक रुपमा पहिलो त्रैमास बैंकिग व्यवसायको हिसावले उल्लेखनीय हुन्न र तत्काल आर्थिक वर्षको हिसावमिलान पछिको तयारी मात्र हुनेहुँदा ऋण प्रवाह तथा असुली कम हुनेमात्र होइन, असुलीमा समेत दवावपूर्ण कार्य हुन्न भन्ने मान्यता राखिन्छ । अझ कोभिडको विद्यमान परिस्थितिमा ऋण प्रवाह र कर्जा असुली असहज अनि नियामकीय निर्देशनले फरक अवस्था छ । यस्तो अवस्थामा बैंकहरुको उत्कृष्ठ नतिजाको अपेक्षा पनि थिएन, बरु नोक्सानीको विवरण आउनेमा त्रसित थिए । यति हुँदाहुँदै पनि बैंकहरुले ऋणीका लागि मात्र होइन, नियामकबाट प्राप्त सुविधाको उपयोग गर्दै खुद मुनाफालाई सकारात्मक राख्न भने सफल भए, तर वितरणयोग्य मुनाफामा अर्थतन्त्र र आर्थिक गतिविधिको असरले नकारात्मक वा अत्यधिक प्रभाव भने देखियो । मुख्य कुरा यो असर कति रहन्छ र वास्तविक अर्थतन्त्र र आर्थिक गतिविधी सामान्य अवस्थामा कहिले फर्कन्छ भन्ने अन्यौलताले बैंकहरुको अवस्थालाई निर्देशित गर्नेछ । विगतमा समेत पहिलो त्रैमासका विवरण केवल जानकारीमा लिन मात्र प्रयोग गर्नुपर्ने अवस्थामा विषम परिस्थितिको वित्तिय अवस्थालाई हेरेर लगानी निर्णय र व्यवस्थापन थप जोखिमपूर्ण हुनेमा द्विविधा नहोला ।

चुक्ता पूँजी, सामान्य जगेडा कोष, ग्राहक निक्षेप र ग्राहक कर्जामा परिवर्तन

केहि बैंकले आव ७६७७ को मुनाफाबाट घोषणा गरेको र नियामकीय निर्देशन÷व्यवस्थाले बाध्यात्मक रुपमा बढाइएको पूँजी आगामी त्रैमासका वित्तिय विवरणमा मात्र देखिनेछ । यस त्रैमासमा बैंकहरुको पूँजी बढेको छैन् । प्रकाशित विवरणको आधारमा सूचीकृत मध्ये चुक्ता पूँजी र ग्राहक निक्षेप र कर्जामा ग्लोवलआईएमई, संचित मुनाफामा नविल र सामान्य जगेडामा नेपाल बैंकले पहिलो स्थान ओगटेका छन् । 

सेञ्चुरी ७६७७ को मुनाफाबाट बोनस शेयर घोषणा गरे पनि साधारणसभा नहुँदा पूँजी बढेको छैन भने ग्लोवलआईएमईले जनता बैंक, सिटिजन्सले सहयोगी विकास बैंक, कुमारीले देव विकास बैंक, मेगाले गण्डकी विकास बैंक, एनएमबीले ओम र कंचन विकास बैकहरु, प्राइमले कन्काई र कैलास विकास बैंकहरु मर्ज वा प्राप्ति गरेकोले पूँजीमा उल्लेख्य बृद्धि देखिएको छ ।

यस त्रैमासमा 

  • चुक्ता पुँजीमा बढि ग्लोवलआईएमईको १८.९८ अर्ब र कम सिभिलको ८ अर्ब, र औसतमा १०.३६ अर्ब पुगेको छ ।
  • संचित मुनाफा बढि नविलसँग ४.२५ अर्ब र कम सेञ्चुरीसँग ५७ करोड, औसतमा १.७५ अर्ब उपलब्ध छ ।
  • साधारण जगेडा तर्फ नेपाल बैंकसँग १३.७० अर्ब र कम सिभिलसँग १.६६ अर्ब, औसतमा ६.०९ अर्ब छ ।
  • ग्राहकको निक्षेप बढि राष्ट्रिय बाणिज्य बैंकसँग २३८.९८ र एनअाइसी एसियासँग २३१.३३ अर्ब हुँदा नेपाल बंगलादेशसँग केवल ६८.५६ अर्ब, औसतमा १३१.०४ अर्ब छ । यस त्रैमासमा आइपुग्दा सिभिलले नेपाल बंगलादेश बैंकलाइ निक्षेपमा उछिनको छ ।
  • ग्राहकलाई कर्जा प्रवाहमा ग्लोवलआईएमईले १९५.७३ अर्ब परिचालन गर्दा स्ट्याण्डर्ड चार्टरको केवल ५०.१७ अर्ब, औसतमा १०७.४२ अर्ब छ । यस त्रैमासमा आइपुग्दा सिभिलले  स्ट्याण्डर्ड चार्टरलाइ कर्जा परिचालनमा उछिनको छ ।

Bank

Capital

Retained Earning

General Reserve

Deposit-Customer

Loan & Advances Customer

7677

7778

7677

7778

7677

7778

7677

7778

7677

7778

ADBL

9.02

9.56

4.46

2.76

10.38

11.17

123.55

140.71

    111.47

    123.42

BOKL

8.06

8.55

1.42

0.85

4.45

5.38

85.78

93.39

      72.49

      77.50

CBL

8.00

8.00

0.70

0.69

1.60

1.66

42.92

69.40

      44.19

      56.93

CCBL

8.42

8.42

0.47

0.57

1.29

1.89

61.25

79.20

      58.55

      63.63

CZBL

8.62

9.09

0.25

0.94

2.95

3.91

72.44

97.94

      67.55

      82.65

EBL

8.03

8.47

3.02

2.13

6.97

8.08

134.74

156.55

    109.54

    115.92

GBIME

10.44

18.98

2.84

1.84

4.01

9.27

128.99

224.24

    118.49

    195.73

HBL

8.52

9.37

2.37

2.50

5.80

6.08

115.48

128.83

      97.71

      99.38

KBL

9.55

12.52

0.28

1.67

2.24

3.59

78.30

117.03

      77.25

    110.33

LBL

8.92

9.81

1.86

1.47

2.24

3.36

82.21

101.18

      78.20

      87.56

MBL

8.46

8.46

0.16

1.05

2.07

2.39

91.27

111.88

      83.63

      97.81

Mega

10.39

13.14

1.66

2.29

1.86

3.00

79.90

129.62

      71.12

    117.69

Nabil

9.01

10.10

4.76

4.25

10.58

12.62

172.99

196.15

    135.49

    157.20

NBB

8.09

8.50

1.16

0.77

3.55

4.54

59.38

68.56

      55.85

      59.45

NBL

9.81

11.28

3.09

4.09

13.25

13.70

114.80

145.47

      92.66

    107.05

NCC

8.13

9.35

1.72

1.01

2.77

3.16

66.02

80.89

      63.21

      67.52

NIB

12.87

14.25

2.91

1.83

10.43

12.02

151.29

184.88

    130.04

    139.02

NICA

9.72

9.72

0.70

2.02

4.51

6.70

179.24

231.33

    154.20

    189.82

NMB

11.53

14.45

2.26

2.35

4.70

5.36

121.91

140.17

    110.31

    127.57

PCBL

9.69

13.99

1.93

2.12

3.21

5.47

78.59

124.51

      79.14

    113.45

Pravu

8.89

10.32

1.58

1.40

4.39

4.30

106.47

133.29

      91.69

    116.07

Sanima

8.80

8.80

0.34

1.09

2.55

3.30

95.92

108.26

      83.52

      95.63

SBI

8.45

8.96

2.23

1.44

3.86

4.58

99.71

112.36

      90.97

      86.94

SBL

8.89

9.79

2.22

1.73

4.17

5.67

118.41

149.45

    108.68

    127.04

SCB

8.01

8.01

2.44

1.92

5.11

5.62

75.86

82.22

      51.69

      50.17

SRBL

8.15

8.97

1.48

0.77

2.94

4.06

77.89

91.55

      72.55

      84.97

RBB

9.00

9.00

2.11

1.79

13.72

13.48

187.37

238.98

    143.33

    149.81

Total

245.47

279.83

50.40

47.36

135.58

164.35

2,802.69

3,538.05

  2,453.50

  2,900.26

Average

9.09

10.36

1.87

1.75

5.02

6.09

103.80

131.04

      90.87

    107.42

Note: 1. Amount in NRs. Billion. 2. 7677 q1 data are not reinstated and does not include merged/acquired figures

खुद व्याज आय, संचालन मुनाफा र अवधिको मुनाफा (खुद मुनाफा) मा परिवर्तन

कर्जा तथा सापटी विस्तार र अंकको आधारमा खुद व्याज आय बढेको देखिए पनि पाकेको ब्याजको वास्तविक असुली हुनसकेन । यसको साथै विषम परिस्थितिले गर्दा सावाँ पनि उठन सकेन् । जसको लागि नियामकले खराब कर्जाको जोखिम अनुरुप प्रोभिजनमा सहुलियत दिएता पनि कतिपय बैंकले जोखिम व्यवस्थापनका लागि प्रोभिजन गरे भने केहिले गरेनन् । अझ आर्थिक गतिविधीमा संकुचनले ऋणको मागमा कमी र बढ्दो वचतले ब्याजदरमा प्रतिस्पर्धा र दवावसँगै खुद ब्याज आय र मुनाफाहरु प्रभावित भएको छ । 
यस अवधिमा 
  • खुद ब्याज सबैभन्दा बढि ग्लोवलआईएमईले २.५९ अर्ब तथा सबैभन्दा कम ०.५ अर्ब सिभिल, र औसतमा १.१९ अर्ब कमाए ।
  • संचालन मुनाफा नविल र ग्लोवलआईएमईले बढि १.४८ अर्ब हाराहारी कमाउँदा सिभिलले १४ करोड, र औसतमा ७७ करोड कमाए ।
  • अवधिको मुनाफा (खुद मुनाफा) सबैभन्दा बढि ग्लोवलआईएमईले १.०६ अर्ब र कम १० करोड सिभिलले कमाउँदा, औसतमा ५४ करोड कमाए । 
  • वितरणयोग्य मुनाफा सबैभन्दा बढि नविलको १.२१ अर्ब र सिद्धार्थको ४९ करोडले ऋणात्मक देखिँदा, औसतमा १२ करोडमा मात्र उपलब्ध देखिन्छ ।

Bank

Net Interest

Operating Profit

Profit Period

Free Profit

Impairment

Regulatory Reserve

7677

7778

7677

7778

7677

7778

7677

7778

7677

7778

7677

7778

ADBL

1.67

1.36

0.82

0.61

0.61

0.46

0.26

0.00

0.25

0.32

0.22

0.39

BOKL

0.98

0.77

0.55

0.34

0.38

0.24

0.19

(0.13)

0.10

0.21

0.09

0.29

CBL

0.60

0.50

0.23

0.14

0.16

0.10

0.03

(0.13)

0.09

0.14

0.10

0.19

CCBL

0.78

0.67

0.52

0.31

0.37

0.22

0.18

(0.12)

0.02

0.14

0.11

0.29

CZBL

0.71

0.84

0.49

0.73

0.35

0.52

0.21

0.01

0.03

0.03

0.04

0.33

EBL

1.43

1.02

0.99

0.48

0.69

0.33

0.31

0.14

0.07

0.20

0.19

0.09

GBIME

1.56

2.59

1.04

1.48

0.75

1.06

0.28

0.23

0.27

0.52

0.16

0.52

HBL

1.32

0.94

0.99

0.52

0.69

0.39

0.20

0.01

0.08

0.13

0.26

0.19

KBL

0.92

1.32

0.57

0.86

0.40

0.60

0.25

0.26

0.07

0.01

0.06

0.12

LBL

0.87

0.76

0.59

0.45

0.40

0.31

0.20

0.03

0.07

0.21

0.10

0.16

MBL

0.95

0.96

0.56

0.52

0.38

0.36

0.15

0.07

0.08

0.12

0.14

0.22

Mega

1.05

1.33

0.63

0.88

0.44

0.61

0.33

0.06

0.14

0.00

0.02

0.42

Nabil

1.92

1.57

1.61

1.48

1.12

1.04

0.74

1.21

0.06

(0.28)

0.10

(0.35)

NBB

0.75

0.69

0.56

0.78

0.40

0.57

0.15

0.06

0.08

(0.19)

0.11

0.34

NBL

1.33

1.48

0.61

0.78

0.58

0.55

0.07

0.20

0.11

0.16

0.39

0.24

NCC

0.84

0.80

0.47

0.46

0.34

0.33

0.10

0.12

0.10

0.09

0.17

0.14

NIB

1.53

1.63

1.21

0.89

0.84

0.62

0.42

0.21

0.33

0.63

0.11

0.18

NICA

1.84

1.98

1.43

1.46

1.01

1.02

0.45

0.05

0.17

(0.02)

0.18

0.52

NMB

1.22

1.36

0.35

1.05

0.82

0.73

0.54

0.52

0.62

0.02

0.03

0.48

PCBL

1.06

1.55

0.94

1.45

0.66

1.02

0.23

0.34

0.24

0.26

0.30

0.49

Pravu

1.41

1.69

0.89

1.25

0.63

0.85

0.06

0.18

0.12

0.09

0.44

0.50

Sanima

1.15

0.98

0.83

0.53

0.59

0.37

0.28

(0.10)

0.11

0.20

0.18

0.38

SBI

1.04

0.60

0.62

0.29

0.44

0.20

0.32

0.03

0.05

(0.01)

-

0.10

SBL

1.43

1.34

0.74

0.72

0.52

0.50

0.19

(0.49)

0.32

0.26

0.10

0.66

SCB

0.93

0.60

0.92

0.58

0.64

0.40

0.49

0.35

0.01

(0.02)

0.02

(0.05)

SRBL

1.10

0.93

0.65

0.55

0.45

0.38

0.16

(0.25)

0.18

0.09

0.15

0.36

RBB

2.27

1.88

1.61

1.18

1.13

0.83

1.31

0.44

0.16

(0.06)

0.43

0.25

Total

32.65

32.15

21.40

20.77

15.81

14.62

8.08

3.27

3.93

3.25

4.20

7.44

Average

1.21

1.19

0.79

0.77

0.59

0.54

0.30

0.12

0.15

0.12

0.16

0.28

Note: 1. Amount in NRs. Billion. 2. 7677 q1 data are not reinstated and does not include merged/acquired figures


प्रतिशेयर आधारभूत इपिएस, वितरणयोग्य इपिएस, नेटवर्थ, पूँजीकोष र एनपिएलमा परिवर्तन

आधारभूत सूचकहरुको निर्धारक र लगानीकर्ताहरुको मुख्य चासो रहने प्रतिशेयर आय (इपिएस) पहिलो त्रैमासमा औसत रु २०.५१ देखिन्छ, जुन गत आवको पहिलो त्रैमासभन्दा १७.९ प्रतिशतले घटेको छ । बैंकहरुको चुक्ता पुँजीमा वृद्धिको अनुपातमा मुनाफामा कम वृद्धि, थप प्रोभिजन, आर्थिक गतिविधीमा संकुचन, आदिले इपिएस घटेको अनुमान गर्न सकिन्छ । अझ पाकेको ब्याज समेत असुली नहुँदा कतिपय बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ । सबैका बावजुद नेटवर्थ, पूँजीकोष र निष्कृय कर्जामा खासै प्रभाव देखिएको छैन । तर बजारमा शेयरमूल्य बढेसँगै त्रैमासअन्तको मूल्य–आम्दानी अनुपात (पिई) भने बढेको छ र अहिलेको कारोवार मूल्यगत रुपमा हेर्दा पिई थप बढेको अनुमान गर्न सकिन्छ ।

यस अवधिमा 
  • इपिएस सबैभन्दा बढि एनआईसी एसिया बैंकको रु ४२.०३ तथा कम सिभिलको रु ४.८३, औसत रु २०.५१
  • वितरणयोग्य प्रतिशेयर इपिएस सबैभन्दा बढि नविलको रु ४७.८९ तथा कम सिद्धार्थको रु १९.८७ ले ऋणात्मक, औसत रु ४.१६
  • नेटवर्थ सबैभन्दा बढि नेपाल बैंकको रु २७३.४९ तथा कम सिभिलको रु १२९.४१, औसत रु १७७.२७
  • पूँजीकोष सबैभन्दा कम प्रभु बैंकको ११.६३% र बढि कृषिको २०.३३%, औसत १४.१७%
  • निष्कृय कर्जा कम एभरेष्ट र नेपाल एसबिआई बैंकको ०.१७% र बढि कृषि विकास बैंकको ३.७०%, औसत १.५७%

Bank

Basic EPS (Rs) PP

Distributable EPS (Rs)

Networth (Rs)

CAR (%)

NPL (%)

QEPE

7677

7778

7677

7778

7677

7778

7677

7778

7677

7778

7677

7778

ADBL

23.33

18.46

8.00

0.10

264.56

245.76

20.77

20.33

3.70

2.37

17.75

23.94

BOKL

19.04

11.30

9.31

(5.90)

172.75

172.92

14.29

14.17

1.73

2.18

11.92

24.16

CBL

7.94

4.83

1.49

(6.49)

128.77

129.41

17.18

14.72

2.93

1.50

18.01

33.95

CCBL

17.63

10.47

8.59

(5.52)

121.29

129.64

13.97

14.05

2.47

2.08

8.74

17.96

CZBL

16.20

22.69

9.76

0.41

137.18

153.40

12.66

14.38

0.98

1.43

8.74

9.48

EBL

34.36

15.80

15.30

6.42

227.33

223.32

13.79

13.03

0.17

0.22

15.92

45.00

GBIME

28.87

22.32

15.30

4.77

165.70

158.59

11.87

12.50

0.85

1.83

10.22

12.19

HBL

32.59

16.47

9.33

0.27

195.83

191.59

14.08

15.12

1.16

-

15.40

34.06

KBL

16.83

19.25

10.67

8.28

126.39

142.05

11.57

14.93

1.05

1.43

10.75

11.58

LBL

18.02

12.73

8.93

1.32

145.94

149.22

11.90

13.24

1.04

0.97

11.93

19.95

MBL

17.78

17.07

7.12

3.15

126.64

141.02

13.89

12.60

0.31

0.42

12.60

13.12

Mega

16.84

18.51

12.54

1.69

133.84

140.48

15.27

12.79

1.42

1.01

11.58

12.43

Nabil

49.87

41.03

32.95

47.89

270.20

267.08

12.20

12.59

0.65

0.65

15.24

20.96

NBB

19.91

26.89

7.35

2.77

158.18

162.51

13.44

13.80

1.97

2.39

10.60

8.03

NBL

23.72

19.51

2.68

6.97

299.81

273.49

18.01

17.03

2.75

3.02

13.36

16.61

NCC

16.74

14.31

5.06

5.24

157.30

144.59

13.20

13.43

2.87

2.83

11.71

15.72

NIB

26.25

17.51

13.17

5.76

204.44

197.38

13.17

12.63

2.84

2.80

16.88

23.64

NICA

41.56

42.03

18.46

1.92

153.61

189.71

12.03

12.31

0.45

0.40

9.29

13.75

NMB

28.28

20.29

18.60

14.37

182.40

154.15

15.81

14.26

1.97

2.26

13.51

20.11

PCBL

27.24

29.11

9.45

9.68

153.08

154.26

12.75

14.08

1.14

1.37

9.62

9.86

Pravu

28.27

32.96

2.51

6.81

167.12

155.30

11.03

11.63

3.32

2.67

9.37

7.22

Sanima

26.98

16.96

12.52

(4.65)

132.85

149.91

12.61

12.54

0.24

0.40

11.30

20.34

SBI

20.70

8.95

15.13

1.15

172.11

167.23

13.69

15.27

0.17

0.25

19.32

46.15

SBL

23.47

20.46

8.54

(19.87)

173.27

175.63

14.26

14.02

1.28

1.32

12.53

15.54

SCB

32.16

20.04

24.49

17.42

194.18

194.13

19.44

20.23

0.18

0.87

17.82

32.83

SRBL

22.29

17.08

7.77

(11.14)

155.78

153.92

12.75

14.27

1.27

1.58

10.72

14.11

RBB

50.09

36.84

58.03

19.51

275.73

269.59

13.95

12.66

3.50

4.10

-

-

Total

686.96

553.87

353.04

112.33

4,796.28

4,786.28

379.58

382.61

42.41

42.35

334.82

522.70

Average

25.44

20.51

13.08

4.16

177.64

177.27

14.06

14.17

1.57

1.57

12.40

19.36

Note: 1. Amount in NRs. 2. 7677 q1 data are not reinstated and does not include merged/acquired figures. 3. QEPE = Quarter-end PE

यो तथ्यांकीय विश्लेषण व्यक्तिगत प्रयोजनका लागि गरिएको सामान्य अध्ययन हो । लगानी निर्णय गर्दा आफ्नो जोखिम लिने क्षमता, उदेश्य, रकमको स्रोत जस्ता धेरैपक्षमा ध्यान दिनुपर्छ । तथ्यांकलाइ पुनः विश्लेषण गर्न नबिर्सनु होला । सामान्यतः पहिलो त्रैमासको आधारमा लगानी व्यवस्थापन र निर्णय नगर्ने मान्यता, विद्यमान विषम र विशेष परिस्थिति, प्रोभिजनमा उपलब्ध सुविधाको कारण प्रति शेयर आयमा सम्भावित प्रभाव समेतलाइ ध्यान दिनुपर्छ । अझ यस्ताे परिस्थिति ठूलाे रकम रिकभर देखाएकाे र प्रभिजन नछुट्याएकाे विवरणलाइ सतर्कता साथ हेरिनुपर्छ । लगानीकर्ताहरुले स्वविकेमा यस त्रैमासको ईपिएसलाई व्यवहारिकता र विश्वसनीयताकाे कसीमा थप विश्लेषण गरी लगानी निर्णयमा प्रयोग गर्न सुझाइन्छ ।

Q17778 Summary Table

Bank

Capital

Retained Earning

General Reserve

Deposit Customer

Loan & Advances Customer

Impaire
ment

Net Interest

Operating Profit

Profit Period

Regul'y
Reserve

Free Profit

Basic EPS (Rs)

Free EPS (Rs)

Networth (Rs)

CAR (%)

NPL (%)

ADBL

9.56

2.76

11.17

140.71

123.42

0.32

1.36

0.61

0.46

0.39

0.00

18.46

0.10

245.76

20.33

2.37

BOKL

8.55

0.85

5.38

93.39

77.50

0.21

0.77

0.34

0.24

0.29

(0.13)

11.30

(5.90)

172.92

14.17

2.18

CBL

8.00

0.69

1.66

69.40

56.93

0.14

0.50

0.14

0.10

0.19

(0.13)

4.83

(6.49)

129.41

14.72

1.50

CCBL

8.42

0.57

1.89

79.20

63.63

0.14

0.67

0.31

0.22

0.29

(0.12)

10.47

(5.52)

129.64

14.05

2.08

CZBL

9.09

0.94

3.91

97.94

82.65

0.03

0.84

0.73

0.52

0.33

0.01

22.69

0.41

153.40

14.38

1.43

EBL

8.47

2.13

8.08

156.55

115.92

0.20

1.02

0.48

0.33

0.09

0.14

15.80

6.42

223.32

13.03

0.22

GBIME

18.98

1.84

9.27

224.24

195.73

0.52

2.59

1.48

1.06

0.52

0.23

22.32

4.77

158.59

12.50

1.83

HBL

9.37

2.50

6.08

128.83

99.38

0.13

0.94

0.52

0.39

0.19

0.01

16.47

0.27

191.59

15.12

-

KBL

12.52

1.67

3.59

117.03

110.33

0.01

1.32

0.86

0.60

0.12

0.26

19.25

8.28

142.05

14.93

1.43

LBL

9.81

1.47

3.36

101.18

87.56

0.21

0.76

0.45

0.31

0.16

0.03

12.73

1.32

149.22

13.24

0.97

MBL

8.46

1.05

2.39

111.88

97.81

0.12

0.96

0.52

0.36

0.22

0.07

17.07

3.15

141.02

12.60

0.42

Mega

13.14

2.29

3.00

129.62

117.69

0.00

1.33

0.88

0.61

0.42

0.06

18.51

1.69

140.48

12.79

1.01

Nabil

10.10

4.25

12.62

196.15

157.20

(0.28)

1.57

1.48

1.04

(0.35)

1.21

41.03

47.89

267.08

12.59

0.65

NBB

8.50

0.77

4.54

68.56

59.45

(0.19)

0.69

0.78

0.57

0.34

0.06

26.89

2.77

162.51

13.80

2.39

NBL

11.28

4.09

13.70

145.47

107.05

0.16

1.48

0.78

0.55

0.24

0.20

19.51

6.97

273.49

17.03

3.02

NCC

9.35

1.01

3.16

80.89

67.52

0.09

0.80

0.46

0.33

0.14

0.12

14.31

5.24

144.59

13.43

2.83

NIB

14.25

1.83

12.02

184.88

139.02

0.63

1.63

0.89

0.62

0.18

0.21

17.51

5.76

197.38

12.63

2.80

NICA

9.72

2.02

6.70

231.33

189.82

(0.02)

1.98

1.46

1.02

0.52

0.05

42.03

1.92

189.71

12.31

0.40

NMB

14.45

2.35

5.36

140.17

127.57

0.02

1.36

1.05

0.73

0.48

0.52

20.29

14.37

154.15

14.26

2.26

PCBL

13.99

2.12

5.47

124.51

113.45

0.26

1.55

1.45

1.02

0.49

0.34

29.11

9.68

154.26

14.08

1.37

Pravu

10.32

1.40

4.30

133.29

116.07

0.09

1.69

1.25

0.85

0.50

0.18

32.96

6.81

155.30

11.63

2.67

Sanima

8.80

1.09

3.30

108.26

95.63

0.20

0.98

0.53

0.37

0.38

(0.10)

16.96

(4.65)

149.91

12.54

0.40

SBI

8.96

1.44

4.58

112.36

86.94

(0.01)

0.60

0.29

0.20

0.10

0.03

8.95

1.15

167.23

15.27

0.25

SBL

9.79

1.73

5.67

149.45

127.04

0.26

1.34

0.72

0.50

0.66

(0.49)

20.46

(19.87)

175.63

14.02

1.32

SCB

8.01

1.92

5.62

82.22

50.17

(0.02)

0.60

0.58

0.40

(0.05)

0.35

20.04

17.42

194.13

20.23

0.87

SRBL

8.97

0.77

4.06

91.55

84.97

0.09

0.93

0.55

0.38

0.36

(0.25)

17.08

(11.14)

153.92

14.27

1.58

RBB

9.00

1.79

13.48

238.98

149.81

(0.06)

1.88

1.18

0.83

0.25

0.44

36.84

19.51

269.59

12.66

4.10

Total1

270.83

45.57

150.87

3,299.07

2,750.45

3.31

30.27

19.59

13.79

7.19

2.83

Average1

10.42

1.69

5.80

126.89

105.79

0.13

1.16

0.75

0.53

0.28

0.11

19.89

3.57

173.72

14.23

1.47


अप्रकाशित