Friday, April 19, 2024

Q3 FY 8081 Finance Unaudited Financial Statements

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८०–८१ काे तेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ ।

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.















Q3 FY8081 Development Bank Financial Statments

Updated 07.01.81

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८०–८१ काे तेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ ।













WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.



Sunday, March 10, 2024

Bank KFI FY2080-81

KEY FINANCIAL INDICATORS of BANKS FOR FY 2080-81

नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2080-81 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नियामकीय व्यवस्था अनुसार भने आव 2080-81 काे अन्त्यसम्म थप 0.5% काउन्टर साईक्लिकल बफर कायम गर्नपर्नेछ । यस अनुसार CCAR 9% (Tier 1) र CAR 11.5% (Tier 2) कायम गर्नुपर्नेछ । हुनतः आगामी असार मसान्तसम्ममा पुजीकाेषकाे अवस्थामा धेरै परिवर्तन आउन सक्छ तैपनि तालिकामा राताे रंग लागेका बैकले पुजीकाेषमा विशेष चनाखाे हुनुपर्नेछ । बैंकहरूले आगामी दिनमा व्यवसायिक विस्तारभन्दा कर्जाकाे गुणस्तर र असुलीमा केन्द्रित हुँदै संयमित पनि हुनुपर्ने छ ।

लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ हालै नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ ।

नेपाल राष्ट्र बैंकबाट प्रकाशित बैंकहरूकाे दाेस्राे त्रैमासिक मुख्य वित्तीय सूचककाे अाधारमा एनअाइसी एसिया, कुमारी र प्रभु बैंकले अाव २०८०–८१ मा मुनाफा भएता पनि लाभांस वितरण गर्न नपाउने देखिन्छ । यसकाे साथै पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।


Bank Key Financial Indicator Q2 FY 2080-81
CCAR: Nabil, HBL, NICA, MBL, KBL, PRVU | CAR: Nabil, HBL, NICA, SBL, PCBL, PRVU

Bank Key Financial Indicator Q1 FY 2080-81
CCAR: NICA, MBL, KBL, PRVU | CAR: Nabil

थप सामग्री