Thursday, August 7, 2025

Bank Q4 FY 2081-82 Unaudited Financial Statement

update 31 Aug 2025, 15:15 NST

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८१–८२ काे चाैथाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखा परिक्षण नगरिएकाे वित्तिय विवरण सरसर्ति हेर्दा बैंकहरूले कुल ७५४.५४ अर्ब शेयरधनीकाे रकम परिचालन गरेर खुद मुनाफा ७१.५१ अर्ब रूपैयाँ  गरेकाे देखिन्छ, तर शेयरधनीकाे लागि लाभांसका रूपमा १६ बैंककाे बाँड्न मिल्ने कुल रकम २१.६८ अर्ब मात्र छ भने ४ बैंक (हिमालयन, कुमारी, एनअाइसी एसिया र नेपाल बैंक) संचित नाेक्सानीमा रहेका छन् । यसरी अहिलेकाे करिब ९.५% अाैसत नाफा कमाएकाे देखिए पनि लेखापरिक्षणकाे वास्तविक नाफा कति हुने अझै अनिश्चित छ । विगतकाे अनुभवले निकै त्रसित बनाएकाे छ । आव २०८०-८१ काे अपरिस्कृत नाफा ६४.१९ अर्ब रूपैयाँ कमाएकाे देखिएता पनि अन्तिममा करिब ४९.८७ अर्ब कायम भएकाे थियाे । अपरिस्कृतमा ७.६२ अर्ब देखिएकाे वितरणयाेग्य नाफा लेखापरिक्षण पछि समग्रमा २२२% ले घटेर ९.३७ अर्बकाे नाेक्सानी देखिँदा, हिमालयन, कुमारी, माछापुच्छे, नेपाल बैंक, एनअाइसी एसिया, नेपाल मेगा इन्भेष्टमेन्ट, एनएमबी, प्रभु र राष्ट्रिय बाणिज्य सहित ९ बैंक लाभांस बाँड्न नसक्ने अवस्थामा पुगेका थिए ।  एनआईसी एसिया, प्रभु, हिमालयन, कुमारी र नेपाल बैंककाे अपरिस्विकृत र लेखापरिक्षण पछिकाे वितिय विवरणमा आकास-पातलकाे अवस्था थियाे । यस हिसावले चाैथाे त्रैमासमा प्रकाशित अपरिस्कृत विवरण पुरै झुठकाे पुलिन्दा जस्तै । यस आवमा संचित नाेक्सानीमा रहेका मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा नाेक्सानीबाट उत्रिएकाे छ भने नेपाल बैंककाे नाेक्सानी बढेकाे छ । 

समयमा नियामकीय सहजीकरण र सहुलियत सहित जारी निर्देशनले बैकहरूकाे निष्कृय कर्जा व्यवस्थापन र मुनाफा वृद्धिमा उल्लेख्य सघाएकाे मानिन्छ । गत तेस्राे त्रैमासमा ४.८३ रहेकाे निष्कृय कर्जा घटेर ४.२२ प्रतिशतमा झरेकाे छ भने ३५.०७ अर्बकाे इम्पेरिमेन्ट चार्ज २५.५२ अर्बमा झरेकाे छ । 

हुनतः लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । लगानी व्यवस्थापन र निर्णयमा अात्तिने र मात्तिने भन्दा सजगतापूर्वक तथ्यांक केलाउनु बुद्धिमानी हुनसक्छ । अझ अपरिष्कृत र अन्तिम लेखापरिक्षण पछि नियामकीय स्वीकृतिमा प्रकाशित हुने अाधाकारिक वित्तिय विवरणमा हाल देखिन थालेकाे फरकपनले अपरिस्कृत विवरणकाे विश्वसनियता र भरपर्दाेपनमा प्रश्न उठेकाे छ । जति नै नकारे पनि फेरी बजारमा हुने वित्तिय विश्लेषण पुर्ण रूपमा यिनै अपरिस्कृत तथ्यांकमा आधारित हुन्छन् । त्यसैले प्रकाशित तथ्यांकहरूकाे उपयाेग गरि लगानी निर्णयमा शंकाकाे लाभ सहित थप सहजगता अपनाउनु उपयुक्त हुन्छ ।

यस अावमा केवल एनअाइसी एसिया बैंककाे मात्र डिबेन्चर परिपक्व भएकाे भएता पनि उसकाे उच्च संचित नाेक्सानीले गर्दा डिबेन्चरबाट फिर्ता काेषकाे रकम पुँजीकरणकाे सम्भावना पनि निकै कम छ । 

साथी दिपक दाहालकाे सहयाेगमा तयार गरिएकाे तालिका केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ । 

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.

Highest and Lowest among the banks for Q4 FY2081-82

Anyone required PDF of the table click and request

Key parameter for FY 2081-82

EPS and Networth movement from Q1 to Q4 in FY 2081-82

EPS = Earning per share | carT1 = Capital Adequacy Tier 1 | carT2 = Capital Adequacy Tier 2 | qepe = Quater end price earning ratio | RE = Retained Earning

27.63, networth 241.04, qepe 11.84, carT1 11.93% carT2 13.36%, RE +2.877 arba

eps 8.76, networth 155.42, qepe 26.02, carT1 8.94% carT2 12.45%, RE +76.55 crore

eps 37.99, networth 247.39, qepe 18.47, carT1 10.42% carT2 13.28%, RE +4.95 arba

eps 16.28, networth 177.63, qepe 15.95, carT1 10.66 carT2 13.39, RE +5.37 arba

eps 6.98, networth 175.07, qepe 33.98, carT1 8.79 carT2 11.64, RE -7.10 arba

EPS 8.7, Nerworth 142.19, qepe 27.23, carT1 8.94%, carT2 12.98%, RE -2.79 arba

eps 16.91, networth 186.63, qepe 14.12, carT1 10.12 carT2 12.73, RE +3.00 arba

eps 17.31, networth 163.8, qepe 14.99, carT1 9.41%, car T2 13.32%, RE +1.07 arba

eps 26.34, Nerworth 235.58, qepe 20.55, car T1 9.58, car T2 12.36, RE +4.77 arba

eps 25.68, networth 259.81, qepe 11.35, carT1 10.05 carT2 13.06, RE -44.90 crore

eps 1.08, networth 197.30, qepe 387.83, car T1 8.87, car T2 14, RE - 5.21 arba

eps 19.80, networth 197, qepe 11.67, car T1 11.09, car T2 13.73, RE +49.13 crore

eps 17.87, networth 176.81, qepe 17.84, carT1 9.18 carT2 12.03, RE +1.90 arba

eps 20.74 , networth 173.72, qepe 13.32, car T1 10.39, car T2 11.74, RE +2.78 arba

eps 23.12, networth 162, qepe 9.60, carT1 10.19 carT2 13.90, RE +1.04 arba

eps 18.93, networth 168.83, qepe 19.80, carT1 9.81% carT2 9.86%, RE +2.91 arba

eps 16.54, networth 188.59, qepe 26.60, carT1 9.74 carT2 13.03, RE +1.23 arba

eps 24.10, networth 219.97, qepe 15.93, car T1 9.88%, car T2 11.77%, RE +1.86 arba

eps 30.17 , networth 217, qepe 21.8, car T1 15.8, car T2 17.82, RE +1.99 arba




No comments:

Post a Comment