तर यति हुँदैमा बजार माथि जाने कुरामा ढुक्क हुन गाह्राे देखियाे । तर बजार क्रास हुने हाे अहिलेकाे अवस्थामा यस्ताे सम्भावना पनि देखिँदैन ।
के गर्ने के नगर्ने भन्न गाह्राे छ, दशैं अघिसम्म शेयर किन्नेकाे हालत सबैकाे एउटै छ । त्यसैले म भने चित्त बुझाएर बसेकाे छु । घाटाकाे कुरा गर्ने हाे भने दशैं अघिकाे मूल्यमा एउटा घर गैसक्याे तर पनि म भाेलिकाे दिन सम्झेर मन सम्हालेकाे छु । मैले नबेच्दासम्म त्याे कागजी घर गएकाे हाे ।
बजारमा पहिले
पनि म ट्रयापमा परेकाे थिएँ, बजारमा काराेवार गर्दा कहिले काही परिन्छ र
यहि बजारमा बसेकाे हुँदा सबै शेयर बेचेर निस्कन पनि सकिदैन । नेप्से २९०
पुग्दा पनि मैले बजार छाेडिन र अहिले पनि छाेडदिन । हाे, पाेर्टफाेलियाे
हेर्दा दुःख र नबेचेकाेमा पछुताे लाग्छ, तर एउटा यथार्थ के हाे भने यस्ताे
अवस्थामा हामीले काराेवार गर्नै कठिन हुन्छ । त्यसैले म चाही बजारकाे
नियमिततामा कुर्छु अनि मात्र किनबेच गर्छु ।
छाेटेलाल सरकाे लेखले पनि मलाइ प्राेत्साहित गरेकाे छ अनि मेरै अनुभवले पनि मलाइ अहिलेसम्म यहाँ टिकिरहन सिकाएकाे छ । एउटा कुरा मैले गत वुममा सिध्दाथ बैंक १२०० भन्दा बढीमा किनेकाे थिएँ भने वियरमा २५० मा पनि त्यति गर्दा पनि मेराे अाैसत लागत ५५० हाराहारी परेकाे छ । भनेकाे बजारमा कतिसम्म तलमाथि हुन्छ अब अाफै अनुमान गर्नुस । याे अनुभवले पनि अहिले बजारकाे उतारचढाव सामान्य जस्तै लाग्न थालेकाे छ । अहिले सबैभन्दा बढि घाटा भनेकाे एउटा कम्पनीमा ३० प्रतिशतसम्म पुगेकाे छ । मैले पाँचगुणासम्म ठेगेकाे हाे । हाे, मैले किनेका कम्पनीहरू मैले विश्लेषण गरेर नै किनेकाे हाे र कागजी घाटा बाहेक प्रतिफल र अाैसत लागत लिँदै जाँदा नबेच्दा सम्म म पक्कै पनि पहिले जस्ताे पाँचगुणा घाटामा हुनेछैन ।
अहिले तपाइ हामीले बेच्नु भनेकाे बजारलाइ थप अस्वभाविक दिशामा धकेल्नु र चलखेल गर्न खाेज्नेलाइ सघाउनु मात्र हाे । यतिकाे त घाटा सह्याैं भने थप घाटा पनि थेगाैं । बजार अलि नियमित भएपछि थप ऋण खाेजेर एभरेजिङ गराैंला । नअात्तिअाैं ।

No comments:
Post a Comment