Paid up Capital
- Money invested by investors
- Divided into small units in the form of shares, called face value
- In Nepal, generally Rs. 100 though there are some shares with FV of Rs. 10
- Limited companies - Private and Public
- Authorised capital - Maximum capital ceiling authried to inject or issue shares
- Issued capital - Officially issued capital
- Paid up capital - Out of issued capital actual paid up (in BFIs and Insurance it is same now)
- Capital mix - paid up capital + preference share + debenture
- पुँजी — कम्पनीकाे अधिकृत, जारी र चुक्ता पुँजी हुन्छ । कुल पुँजीलाइ सामान्यत रू १०० (केही कम्पनीकाे रू १०) काे इकाइमा विभाजित गरी शेयरधनीहरूलाइ जारी गरिन्छ । कम्पनीकाे अधिकतम पुँजी सीमा अधिकृत र त्यसमध्ये जारी गरिएकाे जारी पुँजी तथा जारी मध्ये चुक्ता भएकाे चुक्ता पुँजी मानिन्छ ।
Earning per share - Eps
- Profit/earning made by company: i) Gross/operational income; ii) Net income
- Net income - real income available for shareholder - Networth 100-200 = at least 20% of earning to reserve | Networth 200+ = company can distribute 100% of EPS
- Earning per share - EPS (Normal) = Net profit/No. of Shares
- EBL Q2, Net profit = Rs. 97,15,75,000 and Paid up capital = 4606427000, here no of shares = Paid up capital/100 = 46064270. Therefore, EPS = 971575000/46064270 = 21.09 and if we annualize it is 21.09 x 2 = 42.18
- Check EPS, possible reported differently (IFRS//NFRS)
- प्रतिशेयर आम्दानी — यसले कम्पनीले दिन सक्ने लाभांशको निर्धारण गर्दछ । सामान्यतः प्रतिशेयर आम्दानीको ८० प्रतिशतसम्म लाभांस दिने क्षमता हुन्छ तर कुनै कम्पनीको जगेडाकोष चुक्ता पुँजी बराबर वा सो भन्दा बढी छ भने उसले जति कमाएको छ सबै लाभांसको रुपमा बाँड्न सक्छ । उदाहरणको लागि नविलले चाह्यो भने यो वर्षको आम्दानी सबै लाभांसको रुपमा बाँडन सक्छ तर कम्पनीहरुले भविष्यमा आउन सक्ने जोखिम समेतलाइ विचार गरी सबै आम्दानी बाँड्दैनन । प्रति शेयर आम्दानी निकाल्न खुद आयलाई चुक्ता पुँजीले भाग गरे पुग्छ । हुनतः अहिले आइआरएफएस भनेर नयाँ विधिले पनि इपिएस गणना गर्ने चलन छ र तर हामीले सामान्य विधिले गणना गरेर हेरे पुग्छ ।
Price earning - PE
- P/E
- Company's share price to its per-share earnings
- Key ratio that determines times (years) required to get back your investment
- Investors psycology
- Second critical factor to consider investment
- P/E = Market price per share/EPS
- Normally: PE <10, cheap | PE 10 to 15 fair price | PE 15 to 20 moderately good buy | PE >20 expensve
- Need to see business growth and industry average PE
- BFIs PE 15 to 25 should be considered fair priced
- Change as change in market price
- मूल्य आम्दानी अनुपात — यसलाई पिई रेसियो पनि भनिन्छ । यसले निश्चित आम्दानी गर्न तिर्नुपर्ने मूल्य जनाउँछ । यस्तो अनुपात वा गुना जति कम भयो त्यति राम्रो हो । यो निकाल्न आजको बजार मूल्यलाई प्रति शेयर आम्दानीले भाग गरे पुग्छ । सामान्यतः पिइ रेसियो १० भन्दा कम भएकोलाई निकै राम्रो मानिन्छ तर कम्पनी र बजारको अवस्था अनुसार कति पिइ उपयुक्त भन्ने आफैले निर्णय गर्नुपर्दछ ।
Net Worth
- Amount by which assets exceed liabilities
- Concept applicable to individuals and businesses as a key measure of how much an entity is worth
- Consistent increase in net worth indicates good financial health
- Depleted by annual operating losses or a substantial decrease in asset values relative to liabilities.
- Known as book value or shareholders' equity.
- Simply verification can be done by (capital+reserve)/no. of shares. But it is calculated using complex formula
- नेटवर्थ — यसले कम्पनीको वर्तमान अवस्थालाई झल्काउँछ । यो विगतमा १०० रुपैयाँको शेयरको वर्तमान अवस्था हो । नेटवर्थ सकारात्मक नै हुनुपर्छ अर्थात १०० भन्दा बढी हुनुपर्छ । यो हामीले निकाल्न गाह्रो हुने भए पनि कम्पनीको त्रैमासिक विवरण हेरेर केही अनुमान गर्न सक्छौं । जति बढी नेटवर्थ त्यति बलियो हो तर यसले के पनि देखाउँछ भने कम्पनीले आफ्नो आम्दानीको ठूलो हिस्सा नबाँडी जगेडा कोषमा राख्ने गरेको छ ।
Dividend
- Distribution of a portion of a company's earnings
- Dividend per share = DPS, Calculated/distributed on percentage of FV
- Cash or stock or mix or other
- In Nepal
- Dividend capacity
- 5% dividend tax
- Cash must be collected within 5 years; Stock remains with company — accumulates or increases capital and wealth
- लाभांस — कम्पनीले गरेको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरिने मुनाफाको हिस्सा नै लाभांस हो । यो मूलतः प्रति शेयर आय र कम्पनीको जगेडा कोषमा निर्भर हुन्छ । नगद वा शेयर लाभांस भन्ने कुरा कम्पनीमा पुँजीको आवश्यतामा निर्भर हुन्छ । नेपालमा लाभांसमा ५% लाभकर लाग्छ ।
Non
Performing Loan (NPL)
- Debtor has not made scheduled payments for at least 90 days
- Either in default or close to being in default
- Creates risk and possible legal action
- Deteoriate financial health of company
- In Nepal
- BFIs max 5%
- Morethan that can not distribute any dividend
- Regulator may enforce corrective action
- एनपिएल — नन परफरमिङ लोन अर्थात भाखा नाघेको ऋण । वर्तमान व्यवस्था अनुसार एनपिएल बढीमा ५ प्रतिशत हुनुपर्छ र यो भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा भए पनि लाभांश वितरण गर्न सक्दैन । एनपिएल जति कम भयो त्यति राम्रो ।
Capital adequacy ratio (CAR)
- Minimum capital required to absorb risk; to make sure that banks have enough cushion to absorb a reasonable amount of losses before they become insolvent and consequently lose depositors’ funds.
- Capital fund to RWA
- Measure of a bank's capital.
- Expressed as a percentage of a bank's risk weighted credit exposures.
- Protect depositors and promote the stability and efficiency of financial systems around the world.
- Tier one capital; tier two capital
- Min 11%
- पुँजी कोष — इजाजतपत्रप्राप्त संस्थाले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम पुँजीकोष अनुपात कायम गर्नु पर्नेछ । यसले संस्थाको जोखिम वहन क्षमता, पुँजी पर्याप्तता बुझाउँछ । हाल यस्तो अनुपात ११% छ र यसमा राष्ट्र बैंकले परिमार्जन गर्दछ । वासेल कार्यान्वयनका चरणहरु पार गर्दै जाँदा पुँजी कोष र त्यसमा समावेश हुने पुँजीमा परिवर्तन हुँदै जान्छ । सामान्यतः हामीले बुझ्नु पर्ने, पुँजी पर्याप्त हुनु पर्दछ, यो धेरै बढी वा कम हुनु हुन्न, पुँजी कोष कम हुनु भनेको कम्पनीले पुँजी बढाउन दवाव हो ।
Credit Deposit ratio
- Credit to deposit = CD
- Capital, credit to deposit = CCD
- Proportion of loan-assets created by banks from the deposits received.
- Denotes utilization of deposit and capacity of loan disbursement
- CD max 80%
- Increase in CD low availability of fund for loan, hence pressure on interest
- Now, CCD that considers capital for credit
- क्रेडिट डिपोजिट रेसियो — यसले समग्र वचतबाट बैंकले प्रवाह गरेको ऋणलाई जनाउँछ । सामान्यतः वचतको अधिकतम ८०% भन्दा बढी ऋण दिन पाइदैन । यसमा पुँजी समेत जोडेर गणना गर्ने विधिलाई क्यापिटल, क्रेडिट एण्ड डिपोजिन रेसियो भनिन्छ । हाल क्यापिटल क्रेडिट डिपेजिट रेसिये हेरिन्छ ।
Quarterly Reports
- Publish quarterly financial statement
- Provides picture of financial health
- Key yardstick
- Net profit, EPS, PE, Networth, NPL, CAR, CD, provision for possible losses, write back, claims to be paid, etc
- त्रैमासिक रिपोर्ट — कम्पनीको त्रैमासिक प्रगति र वित्तिय अवस्थाको प्रस्तुति गर्दछ । यसले कम्पनीहरुको कार्यप्रगतिको समिक्षा गर्दै मुनाफाको अवस्था, तोकिएको वित्तिय सूचकहरु पालनाको अवस्था देखाउँछ । यसैको आधारमा लगानी व्यवस्थान हुने र मुनाफामा असर गर्ने हुँदा त्रैमासिक विवरण पढ्न र केही विश्लेषण गर्ने सीप हुनु अपरिहार्य हुन्छ ।
Mutual fund ko maturity sakeko khanda ma kasari badcha market price mai ki ipo ko price ma bonus jodera daju jankari paune asha ma...
ReplyDelete