Sunday, August 30, 2026

FY 2082-83: Bank Dividend, and Yield, Book close, AGM

update 1530 NST
14.05.2083
10.09.2026

अाव २०८२–८३ समाप्तिसँगै बैंकहरूले हिसावकिताव तयार गर्दै नियामकीय परिक्षण र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र लाभांस घाेषणा शुरू भएकाे छ । यस अावमा लाभांस घाेषणा गर्ने पहिलाे बैंक एभरेष्ट र दाेश्राे सानिमा बैंक बनेकाे छ । घाेषित प्रतिफलले नियामकीय मनसाय बुझेर नगदलाइ जाेड दिएकाे अाभास  दिएका छन् । यस वर्ष हिमालयन, एनअाइसी एसिया, एनअाइएमबी र प्रभु बैंकले भने लाभांस वितरण गर्न सक्नेछैनन् । गत अावमा भने हिमालयन, कुमारी, नेपाल बैंक, एनअाइएमबी, प्रभु र राष्ट्रिय बाणिज्य बैंकले लाभांश दिएनन् ।

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ । 


अन्य सान्दर्भिक पाेष्ट

No comments:

Post a Comment