Sunday, January 22, 2023

Bank Q2 FY7980 Financial Statements

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०७९–८० काे दाेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । यसकाे साथै यसै त्रैमासमा बैकहरू गाभिएर एकीकृत वितिय विवरण प्रकाशित गरेका छन्, जसले वार्षिक प्रगति समिक्षा र तुलना गर्दा थप चनाखाे हुनुपर्ने भएकाे छ । विस्तारै प्रशाेधित तथ्यांक र तालिका थप गर्दै जानेछु र सम्भव भएमा लेख लेख्नेछु । 

साथी दिपक दाहालले तयार गर्नुभएकाे संक्षिप्त तालिकाका लागि उहाँलाइ धन्यवाद ।



























No comments:

Post a Comment