विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८१–८२ काे दाेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । हालै गत अावकाे साधारण सभा सम्पन्न गरेका बैंकहरू मध्ये केहिले वितिरत सेयर लाभांस अनुसार पुँजी समायाेजन गरे वा नगरेकाेमा विशेष चनाखाे हुनुपर्नेछ । विस्तारै प्रशाेधित तथ्यांक र तालिका थप गर्दै जानेछु ।
These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.
No comments:
Post a Comment